बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभापतिको उम्मेदवार बन्नबाट पछि नहट्ने प्रकाशमान सिंहको भनाइ
भर्खरै

सभापतिको उम्मेदवार बन्नबाट पछि नहट्ने प्रकाशमान सिंहको भनाइ

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

काठमाडौँको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए ।

उनले आमजनताको दुस्खमा मलमपट्टी लगाउनको लागी भए पनि आफु कांग्रेस सभापति बन्नु पर्ने बताए ।

उनले भने, ‘आम जनताको दुस्खमा मलमपट्टी लगाउनको लागी भए पनि म कांग्रेसको सभापति बन्नुपर्छ। सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता

छ । म किन पार्टी सभापति नबन्ने रु त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कम्जोर अवस्थामा पुगेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय