शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगको फराकिलो जित
भर्खरै

जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगको फराकिलो जित

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।

नयाँ सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा लाइपजिगले शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे। यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे।

जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा लाइपजिग मैन्जसँग पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय