बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लोकप्रिय कलाकार शम्भुराज थापाको निधन
भर्खरै

लोकप्रिय कलाकार शम्भुराज थापाको निधन

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौं । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख: व्यक्त गरेका छन् ।

कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा

अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय