आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश
भर्खरै

राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

pict:rss

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय