मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण
भर्खरै

पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

काठमाडौँ। पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ ।

इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ ।

अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए ।

इस्लामाबादमा अर्का पत्रकार तथा पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरणका प्रमुख अब्सर आलममाथि आक्रमण भएको करिब एक महिनापछि तुरमाथि आक्रमण भएको हो ।

पाकिस्तानमा पत्रकारमाथि आक्रमणको घटनाहरु

दिन प्रतिदिन बढिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय