बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विश्वमा २४ घण्टामा थपिए ७ लाख १९ हजार बढी कोरोना संक्रमित, १० हजार ८ सय ६९ जनाको मृत्यु
भर्खरै

विश्वमा २४ घण्टामा थपिए ७ लाख १९ हजार बढी कोरोना संक्रमित, १० हजार ८ सय ६९ जनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् ।

अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार

४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय