शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता
भर्खरै

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।

दाङको शान्तिनगर गाउँपालिका(४ का ५३ वर्षीय बमबहादुर विकलाई बिहीबार बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय