सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानीस्तानका राष्ट्रपति यूएईको शरणमा पुगे
भर्खरै

अफगानीस्तानका राष्ट्रपति यूएईको शरणमा पुगे

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

काठमाडौँ । तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ ।

गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय