शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु
Uncategorized

भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021
Coronavirus on scientific background

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या

४ लाख ३३ हजार ६३ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय