बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा थप ९९३ जनामा कोरोना पुष्टि
भर्खरै

उपत्यकामा थप ९९३ जनामा कोरोना पुष्टि

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन् भने ४२ जनाको मृत्‍यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय