शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभर ४२ जनाले ज्यान गुमाए, ३ हजार ४०३ संक्रमित थपिए
भर्खरै

देशभर ४२ जनाले ज्यान गुमाए, ३ हजार ४०३ संक्रमित थपिए

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ६१३ र एन्टिजेन विधिबाट ७९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ३९६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय