आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कुलमान नियुक्ति विरुद्धको रिट कुमार रेग्मीको इजलासमा
भर्खरै

कुलमान नियुक्ति विरुद्धको रिट कुमार रेग्मीको इजलासमा

  • सिधा दृष्टी बुधबार, भदौ २, २०७८ | August 18, 2021

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा सो मुद्दाको सुनुवाइ रेग्मीको एकल इजलासमा हुने उल्लेख छ ।

सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्र देव शाक्यलाई प्राधिकरणको प्रमुखको साटो उर्जा आयोगको विज्ञमा नियुक्ति गरेकोमा त्यसका विरुद्ध उहाँले सर्वोच्चआ रिट दायर गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय