मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रदेश – २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त
भर्खरै

प्रदेश – २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त

  • सिधा दृष्टी मङ्लबार, भदौ १, २०७८ | August 17, 2021

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले मिश्रलाई नियुक्त गरेकी हुन् ।

 

 

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री

हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय