सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने
भर्खरै

अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले जनाएका छन् ।

तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध नगराइने सम्बद्ध अमेरिकी अधिकारीको धारणा सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार तीमध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।

संयुक्त राज्य

अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट नपारिएको एएफपीले जनाएको छi

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय