बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रदेश २ प्रमुखबाट झालाई हटाइयो, मिश्रलाई नियुक्तिको सिफारिस
भर्खरै

प्रदेश २ प्रमुखबाट झालाई हटाइयो, मिश्रलाई नियुक्तिको सिफारिस

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

काठमाडौं । सरकारले प्रदेश २ को प्रमुख परिवर्तन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ का प्रमुख डाक्टर राजेश झाप अहिराजलाई पदमुक्त गरी हरिशंकर मिश्रलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । पदमुक्त झालाई ओली सरकारले २ हजार ७७ साल फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

यसअघि देउवा सरकारले गण्डकी र लुम्बिनी प्रदेशको प्रमुख पनि परिर्वतन गरेको थियो । गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा

अमिक शेरचन नियुक्त हुनु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय