सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • इन्डियन आइडल २०२१ को उपाधि पवनदीप राजनलाई
बलिउड / हलिउड

इन्डियन आइडल २०२१ को उपाधि पवनदीप राजनलाई

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको विजेता घोषणा गरिएको छ । भारतको उत्तराखण्डका पवनदीप राजनले इन्डियन आइडलको उपाधि जितेका छन्।

 

पवनले अन्य प्रतिस्पर्दी अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो, सनमुख प्रिया, र सायली काम्बलेलाई भोटमा पछि पार्दै उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

आइतबार राती भएको अन्तिम प्रतिस्पर्दामा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय