शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं जिल्लाका दश निर्वाचन क्षेत्रमा नेपाल तरुण दलको मास्क प्रयोग अभियान
भर्खरै

काठमाडौं जिल्लाका दश निर्वाचन क्षेत्रमा नेपाल तरुण दलको मास्क प्रयोग अभियान

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौं जिल्लाका दश वटै निर्वाचन क्षेत्रमामा मास्क प्रयोग अभियान संचालन गरेको छ। उक्त अभियान अन्तरगत  उनीहरुले कोरोना विरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना जगाएको हो।

“माक्स लगाऊ, कोरोना संक्रमण हुन बाट बचौँ ”भन्ने मूल नाराको साथमा आइतबार  काठमाडौंको बालाजु माछापोखरी, गंगबु बसपार्क, महाराजगंज चोक , चाबहिल चोक , जोरपाटी चोक, कोटेश्वर चोक ,बानेश्वर चोक, कालिमाटी चोक र कीर्तिपुरपाँगा चोकमा  मास्क वितरण गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय