मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै स्तब्ध
भर्खरै

इंग्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै स्तब्ध

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १(० गोलले पराजित गरेको हो । टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै टोटेनहमले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय