सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिनिधिसभा बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने
भर्खरै

प्रतिनिधिसभा बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधसभा पुनर्स्थापित भइसक्दा पनि संसदले बिजनेस नपाएको भनेर सरकारको आलोचना भइरहँदा आज दुई विधेयक प्रस्तुत हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय