बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार सुरुवात
भर्खरै

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार सुरुवात

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार शुरूवात गरेको छ ।

आइतबार राति रियल सोसीडाडलाई ४-२ गोलले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद शुरूवात गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोको नाममा एकरएक गोल रह्यो ।

सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय