आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस नेता श्रेष्ठको निधनमा नेपाली काँग्रेस केन्द्रीय सदस्य भण्डारीको समवेदना
भर्खरै

कांग्रेस नेता श्रेष्ठको निधनमा नेपाली काँग्रेस केन्द्रीय सदस्य भण्डारीको समवेदना

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा तरुणदल विभाग प्रमुख शंकर भण्डारीले नेपाली कांग्रेस लमजुङका नेता तुलसी नारायण श्रेष्ठको परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ । श्रेष्ठको निवासमै पुगेर केन्द्रीय सदस्य भण्डारीले शुक्रबार परिवार प्रति समवेदना व्यक्त गर्नु भयो ।

सो अवसरमा केन्द्रीय सदस्य भण्डारीले श्रेष्ठका पिता डिलबहादुर श्रेष्ठको आत्माको चीरशान्तिको कामना पनि गर्नु भयो । स्व. श्रेष्ठ प्रति नेपाली कांग्रेस लमजुङका नेता डा. टकराज गुरुङ, तरुण नेता महेश श्रेष्ठ, नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारी

लगायतले समेत समवेदना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय