बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान, मुख्यमन्त्रीले विश्वासको मत लिदैं
भर्खरै

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान, मुख्यमन्त्रीले विश्वासको मत लिदैं

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य भएको थियो ।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका

छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय