बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसमा गर्ने प्रस्ताव
भर्खरै

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसमा गर्ने प्रस्ताव

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरूले भोलिसम्म छलफल गर्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय