सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि
भर्खरै

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021
Coronavirus on scientific background

काठमाडौँ । भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४

लाख ३० हजार ७५९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय