मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको दुखद सुरुवात
भर्खरै

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको दुखद सुरुवात

  • सिधा दृष्टी शनिबार, साउन ३०, २०७८ | August 14, 2021

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नयाँ सिजन हारबाट शुरूवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एकरएक गोल गरे ।

जितसँगै ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको छ । उसले तीन अंक जोडेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय