शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफताव आलमको मुद्दामा पेसी चढ्यो, राउत र रेग्मीको इजलासमा सुनुवाइ हुने
भर्खरै

अफताव आलमको मुद्दामा पेसी चढ्यो, राउत र रेग्मीको इजलासमा सुनुवाइ हुने

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलामको मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

आफूलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने मागसहित आलमले २०७७ असोज १२ मा सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । आफूलाई थुनामा पठाउने जिल्ला अदालत रौतहटको आदेश र उक्त आदेश सदर गर्ने उच्च अदालतको आदेश बदर गर्न आलामले माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय