सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा एकै दिन थपिए १ लाख १९ हजार बढी कोरोना संक्रमित
भर्खरै

अमेरिकामा एकै दिन थपिए १ लाख १९ हजार बढी कोरोना संक्रमित

  • सिधा दृष्टी शुक्रबार, साउन २९, २०७८ | August 13, 2021

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।

अहिलेसम्म ३ करोड ९३ लाख ५३२ जनाले कोरोनालाई जितेका छन् ।

अहिले ६४ लाख ५३ हजारमा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १७ हजार २५९ जनाको

स्वास्थ्य अवस्था गम्भीर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय