बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा थपिए ११ सय ३३ संक्रमित
भर्खरै

उपत्यकामा थपिए ११ सय ३३ संक्रमित

  • सिधा दृष्टी बिहिबार, साउन २८, २०७८ | August 12, 2021

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अविधमा ११ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ८२१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा १९२  र भक्तपुरमा १३० जनामा कोरोना पुष्टि भएको छ ।

आज उपत्यकामा ११ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ८ हजार ११० ललितपुरमा १ हजार ८८७

र भक्तपुमार १ हजार ३२९ जना सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय