शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खोप केन्द्र १६ हजार पुर्‍याउने सरकारको योजना
भर्खरै

खोप केन्द्र १६ हजार पुर्‍याउने सरकारको योजना

  • सिधा दृष्टी बिहिबार, साउन २८, २०७८ | August 12, 2021
bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानका लागि १६ हजार खोपकेन्द्र सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रे‍ष्ठले खोपकेन्द्र बढाएर १६ हजार पुर्‍याउने योजना रहेको बताएका हुन् ।

उनले अहिले ४ हजार ४२२ खोप केन्द्र सञ्चालनमा रहेको बताएका छन्  । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफलका क्रममा उनले खोप केन्द्र बढाएर चैतसम्ममा सम्पूर्ण नेपालीलाई खोप लगाइनसक्ने प्रतिबद्धता दोहोर्‍याए ।

'आगामी चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै खोपको उपलब्धतासँगै खोप केन्द्रको संख्या थप गर्नेबारे बताएको छु ।

अहिले ४,४२२ खोपकेन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोपकेन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना छ' उनले ट्विटरमा लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय