मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुल्मीमा चट्याङ लागेर सात जना घाइते
भर्खरै

गुल्मीमा चट्याङ लागेर सात जना घाइते

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

गुल्मी । इस्मा गाउँपालिका ४ मा चट्याङ लागेर सात जना घाइते भएका छन् ।

गुल्मीका प्रहरीका अनुसार गाउँपालिकाका विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय