बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ८८ हजार ८ रुपैयाँमा कारोवार
भर्खरै

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ८८ हजार ८ रुपैयाँमा कारोवार

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । पछिल्लो समय निरन्तर गिरावट आइरहेको सुनको मूल्य आज पनि तोलामा चार सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि निरन्तर आरालो लागेको छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर

चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोवार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय