बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पीएसजीमा आवद्ध भएपछि मेसीले भने नयां अध्यायका लागि उत्सुक छु
भर्खरै

पीएसजीमा आवद्ध भएपछि मेसीले भने नयां अध्यायका लागि उत्सुक छु

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौँ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको बताएका छन् ।

पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको पनि बताए ।‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,’ मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय