सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
भर्खरै

काठमाडौंबाट ६ जुवाडे पक्राउ

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय