बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूचि
भर्खरै

प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूचि

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय