सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु
भर्खरै

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

४३ वर्षीय वाग्लेको सोमबार राति साढे ११ बजेतिर भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी रहेका वाग्लेलाई बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार राति ८ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय