आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पार्टी विवाद मिलाउन मध्यस्थता गरिदिन राष्ट्रपतिलाई आग्रह नगरेको रावलको दाबी
भर्खरै

पार्टी विवाद मिलाउन मध्यस्थता गरिदिन राष्ट्रपतिलाई आग्रह नगरेको रावलको दाबी

  • सिधा दृष्टी मङ्लबार, साउन २६, २०७८ | August 10, 2021

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विवादमा मध्यस्थता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् ।

ट्वीटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह गरेको भन्ने समाचार मनगढन्ते र भ्रामक भएको बताएका छन् ।“राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन,” उनले लेखेका छन् ।

(एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो।राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।

— Dr. Bhim Rawal (@BhimRawal179) August 9, 2021

गत शनिबार शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । भेटमा उनले राष्ट्रपतिसँग के विषयमा कु

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय