मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नगरपालिका १५ मा आज देखि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु
भर्खरै

चन्द्रागिरि नगरपालिका १५ मा आज देखि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ मा आज देखि कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । पहिलो मात्रा लिएका नागरिकका लागि वडा कार्यालयमा एस्ट्रोजेनिका खोप दिन लागिएको वडा कार्यालयले जनाएको छ । खोप अभियान २६ गते सम्म जारी रहने वडा अध्यक्ष उत्तमबहादुर राउतले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय