बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तरुण विभागको युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको बैठक सम्पन्न
भर्खरै

तरुण विभागको युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको बैठक सम्पन्न

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

काठमाडौं । तरुण विभाग अन्र्तगत युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठक शनिबार ललितपुरमा सम्पन्न भएको हो । बैठकलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले सम्बोधन गर्नुभएको थियो ।बैठकलाई सम्बोधन गर्दै तरुण विभाग प्रमुख भण्डारीले युवाहरु उद्यमशिल बन्नुपर्नेमा जोड दिनुभएको थियो ।साथै उद्यमशिल तरुण युवाहरुले कांग्रेस पार्टीलाई मजबुत बनाउनुपर्ने विषयमा समेत तरुण विभाग प्रमुख भण्डारीले जोड दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय