आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रियल मड्रिड र एसी मिलानले बराबरी खेले
भर्खरै

रियल मड्रिड र एसी मिलानले बराबरी खेले

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

काठमाडौँ । मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड र एसी मिलानले बराबरी खेलेका छन् ।

प्रिसिजन अन्तर्गतको आइतबार राति भएको खेलमा रियल र इटालियन क्लब मिलानबीचको खेल गोलरहित बराबरी भएको हो ।

अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन ।

रियलले आधा दर्जन बढी पोस्ट आक्रमण गरे पनि गोल गर्न सकेन । मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय