बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रचण्ड र चिनियाँदूत यान्छीबीच भेटवार्ता
भर्खरै

प्रचण्ड र चिनियाँदूत यान्छीबीच भेटवार्ता

  • सिधा दृष्टी आइतवार, साउन २४, २०७८ | August 8, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आइतबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् ।

प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय