मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई
भर्खरै

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई

  • सिधा दृष्टी आइतवार, साउन २४, २०७८ | August 8, 2021

काठमाडौँ । कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ ।

शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र एफए कप विजेता लेष्टर सिटीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय