शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा थप ९१० जनामा कोरोना पुष्टि
भर्खरै

उपत्यकामा थप ९१० जनामा कोरोना पुष्टि

  • सिधा दृष्टी शनिबार, साउन २३, २०७८ | August 7, 2021

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

आज सबैभन्दा धेरै संक्रमित काठमाडौंमा देखिएका छन् । यहाँ काठमाडौंमा ५९३ जनालाई कोरोना पुष्टि भएको हो । त्यस्तै, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर १३ हजार ५७३ नमुनाको एन्टिजेन तथा पीसीआर विधिबाट परीक्षण ३२ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय