बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप ३२ सयमा कोरोना पुष्टि, १९ को मृत्यु
भर्खरै

थप ३२ सयमा कोरोना पुष्टि, १९ को मृत्यु

  • सिधा दृष्टी शनिबार, साउन २३, २०७८ | August 7, 2021

नेपालमा पछिल्लो २४ घण्टामा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुनाको एन्टिजेन तथा पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा १ हजार ७२२ जना निको भएका छन् भने १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६ लाख ६७ हजार २७० जना संक्रमणमुक्त हुँदा १० हजार ३८ जनाले ज्यान गुमाएका

छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय