सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कक्षा १२ को परिक्षा स्थगित गर्न सिफारिस
भर्खरै

कक्षा १२ को परिक्षा स्थगित गर्न सिफारिस

  • सिधा दृष्टी शुक्रबार, साउन २२, २०७८ | August 6, 2021

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । कोरोना संक्रमणको जोखिम बढेसंगै परिक्षा स्थगित गर्नुपर्ने माग चर्को रुपमा उठिरहेको छ । पछिल्ला दिनहरुका दैनिक चारहजारको हाराहारीमा कोरोना संक्रमितहरु थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । त्यस्तै दैनिक ज्यान गुमाउनेको संख्या पनि वृद्धि भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय