शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नगरपालिकामा भेरोसेलको दोस्रो मात्रा भोली देखि लगाइने
भर्खरै

चन्द्रागिरि नगरपालिकामा भेरोसेलको दोस्रो मात्रा भोली देखि लगाइने

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका सबै वडामा शुक्रवारबाट कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ । नगरपालिकाले विज्ञप्ती जारी गर्दै भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लिन आग्रह गरेको छ ।

दोस्रो मात्राको खोप अभियान साउन २४ गते सम्म जारी रहने छ । दोस्रो मात्रा लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउनु पर्ने छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय