बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङमा भेरोसेल खोपको दोस्रो मात्रा साउन २७ र २८ गते लगाईने
भर्खरै

धादिङमा भेरोसेल खोपको दोस्रो मात्रा साउन २७ र २८ गते लगाईने

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021
bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

धादिङ। धादिङमा भेरोसेल खोपको दोस्रो डोज साउनको २७ र २८ गते लगाईने  भएको छ।स्वास्थ्य कार्यालय धादिङका अनुसार सरकारले निर्धारण गरेको लक्षित समुहलाई साउन ४ र ५ गते कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई २७ र २८ गते दोस्रो डोज लगाईने छ।

पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो।

स्वास्थ्य कार्यालय धादिङले पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट  खोप लगाउन जिल्लाका सबै खोप केन्द्रहरुलाई परिपत्र गरेको छ।यस्तै  खोप लगाउन आउने  व्यक्तिले भेरोसिलको पहिलो मात्रा लगाएको

एकिन गरि दोस्रो मात्रा दिन,खोप लगाउने  स्थानमा जनस्वास्थ्यका मापदण्ड  अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय