बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पोर्चुगलमा कार्यरत एक नेपाली महिलाको मृत्यु
भर्खरै

पोर्चुगलमा कार्यरत एक नेपाली महिलाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, साउन २१, २०७८ | August 5, 2021

बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।

एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।

एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दु:खद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय