मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरपालिका ८ कार्यसमितिको आयोजनामा रक्तदान हुँदैं
भर्खरै

चन्द्रागिरी नगरपालिका ८ कार्यसमितिको आयोजनामा रक्तदान हुँदैं

  • सिधा दृष्टी बुधबार, साउन २०, २०७८ | August 4, 2021

काठमाडौं । नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ कार्यसमितिको आयोजनामा आगामी शनिवार रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान जीवन दान भन्ने नाराका साथ वडा कार्यसमितिको आयोनामा मातातिर्थ स्थित मातातिर्थ युथ क्लबको प्राङगणमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । सामाजिक उत्तरदायित्व र सामाजिक कार्य अन्तर्गत नेपाली काँग्रेस चन्द्रागिरिका विभिन्न तहहरुले समय समयमा रक्तदान कार्यक्रम गदै आएका छन् । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि २ बजे सम्म आयोजना हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय