बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्रियाशील सदस्यता छानविन समितिकै प्रतिवेदनमा पौडल समूहको असहमति
भर्खरै

क्रियाशील सदस्यता छानविन समितिकै प्रतिवेदनमा पौडल समूहको असहमति

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाएको छ ।

मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो । ‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, विवादितको हकमा नयाँ मापदण्ड बनाएर छानविन गर्नुपर्छ,’ नेता केसीले भनेका छन् ।छानविन समितिले टुंग्याउन नसकेका १३ निर्वाचन क्षेत्रको हकमा के गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि

वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय