बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • न्यूड भएर इन्स्टा लाइभमा आइन अभिनेत्री गहना वशिष्ट
भर्खरै

न्यूड भएर इन्स्टा लाइभमा आइन अभिनेत्री गहना वशिष्ट

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् । गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ? के तपाईंलाई यो पार्न भन्ने लाग्छ

?’उनले अगाडि भनेकी छन्, ‘म तपाईंहरु सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लिल वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरु पोर्नका रुपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो । मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पार्न नहुने कसरी हुन्छ ?’

गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय